आकांक्ष्या

हेर्दा मैले उन्लाई पहिले, मेरै नजर दोशी भयो 
कुन्नी आज के के भयो, त्यही नजरको खोजी भयो .... 

मैले हाँस्दा उन्को दिलमा, कत्ती कत्ती जलन हुने 
आज उन्लाई चोट लाग्दा, त्यही हाँसो नै मलम हुने .....

शंका किन मेरो मायामा, यो त ऐना सरी छ 
चिर्छौकी छाती मेरो, तिम्रो माया मुटु भरी छ............

No comments:

Post a Comment