जोडीएको मनमुटु खै, किन आज टाढा भयो
भेट्न आउने चौतारीको, बाटोमा नी काँडा भयो ।
हात समाइ ओठ कमाइ, माया गर्छु भन्ने गर्थौ
भनन मेरो के दोश थ्यो, किन आज पराइ बन्छौ ।
कुर्दा कुर्दै दिन बित्यो, रात पनि ढल्यो हेर
भर्भराउदो यो जवानी, उस्कै यादमा गयो खेर ।
No comments:
Post a Comment