.......... पार्कमा छौ, ऊ अनी म । झोलामा राखेको चुरोटको बट्टाबाट दुई खिल्ली चुरोट निकल्यो । एउटा म तिर देखायो । मैले असहमतीको टाउको हल्लाए । माफ मागे झै हात उठायो, अनी सँगै "राम्रो" भन्ने संकेत गर्दै बुढी औंला देखायो । अनी पुन: बट्टामै घुसार्यो एउटालाई चै । फ्याट लाइटर बाल्यो, फुवाक.... फुवाक... तान्यो । फुरुरु....... पार्दै हावामा धुवा उडायो । चुपचाप । यती भए पछी अब बोल्न थाल्यो । "सपना देखन नछोड जीवनमा " । ऊ दार्सनिक बन्यो अब । मलाई पेरुबाट यहाँ कस्ले ल्यायो ? प्रश्न म तिर सोझ्यायो, मैले ङिच्च दाँत मात्र देखाए । मेरो आसय, उहीबाटै उत्तर पाउनु थियो । 'मेरो सपनाले' । मेरो मनले आँफै जोक गर्यो, 'मोरोको गर्लफ्रेन्डको नाम चै सपना रहेछ कि के हो !' आँफै हासे....., नेपाली थियो भने म गिज्ज्याइ सक्थे, साउथ अमेरिकन पर्यो, न त म अङ्रेजिमा उसलाई त्यसरी नै भनेर हसाउन सक्छु , न त मेरो कुरोको चुरो बुझेर नै ऊ हास्छ । ऊ दर्शनका गफ गर्छ बेलाबेला, अनी थप्यो - "सपना सबै कहाँ सबै पुरा हुन्छन र !! तर केही पाउन सपना देख्छौ भने निरन्तर लागेको लागै गर.... । लागि पर प्राप्तिको लागी ।"
continuous....

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment