बितेको एक डेड महिनाको फेसबुक प्रोपोगान्डा हेर्दा हाम्रो यथार्थ पहिचान झल्कन्छ . तेत्रो विश्वकपमा सहभागी भएर अबिश्स्वनिय जितहरु हात पर्दै आएको नेपाली क्रिकेट टोलीलाई बिकृति निम्त्यायो भन्ने गजुरेल बोलीले आम नेपाली क्रिकेट प्रेमीलाई गोलि लाग्यो . जतिबेला बिद्यार्थी संघका नेताहरुको हतियार काण्ड र एक जिम्मेवार सभासदले नेविसंघका कार्यकर्ता सडकमा उतारेर आफ्नै पार्टीको प्रधानमन्त्रीलाइ चुनौती दिएको घट्ना रामरी सेलाएकै थिएन . फेरी ऋषि धमला काण्डले सबैको मुहारमा हासो ल्याइदियो . एउटा पत्रुकारिताको असली हैसियत धमलाले देखाए . हुन त सबै पत्रकारलाइ एउटै ड्याङ्गमा राखेर त हेर्नु हुन्न , तर शोभा दिदि को घटनामा यौनदुराचारको आरोप प्रमानित नभएको कुरा आइसक्दा पनि नागरिक पत्रिकाले आफ्नो गल्ति महसुस गरेन . फेरी आयो अर्को पण्डित वाणी "पी आर . लिनेलाई त्रिशुलीमा बगाइदेउ..." तेती मात्र होइन "जो संग ग्रीन कार्ड र पी आर छ उ संगै बसेर चिया नि नखाउ......"
हिजो हजारौ कार्यकर्ता पछि लगाएर हिड्ने गजुरेल बा, आज नेता नै आफै कार्यकर्ता नि आफै हुनु पर्दा को पिडा भइरहेको बेलामा तेत्रो भिड खेलाडिको पछि देख्दा मनमा चसक्क पर्यो नि, तर असल नेताले 'थुतुनो र ...... ' जोगाउनु पर्ने कुरो बिर्से र प्वाक्क बोले . तर यहाँ गजुरेल ले आफ्नो थुतुनोलाइ भन्दा नि पत्रकारहरु दोष दिएर भने " मैले भनेको कुरा पत्रकारले बंग्याए ." यहा गजुरेल को उक्त भनाइ भन्दा पनि महत्वपुर्ण कुरा चै प्रवृति हो . गजुरेल प्रवृति का नेता धेरै छन् यहा, त्यसैले आजको राजनैतिक नेतृत्व बाट हामीले पाउने भनेको यस्तै मिठो हास्य टुक्का मात्र हो . बर्षौ भयो नेपालीले दुर-दृस्टी भएको नेता खोजेको त्यो खोजीकार्य अहिले सम्म जारि छ l मेरो प्रार्थना, अब यो धेरै समय नलम्बियोस l

No comments:
Post a Comment